आइतबार, मंसिर ७, २०८२

काडिजसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको हो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ। स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको हो।

खेलको ४८औं मिनेटमा काडिजका लागि लुकास पेरेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो। बार्सिलोनाको लागि गत डिसेम्बर ४ पछि यो पहिलो हार हो।

लिगमा बार्सिलोना पछिल्लो १५ खेलमा अपराजित थियो। यससँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडसँगको अंकदुरी छोट्याउने अवसर पनि गुमाएको छ। अब लिगको ७ खेल बाँकी रहँदा रियल बार्सिलोनाभन्दा १५ अंकले अगाडि छ। 

प्रकाशित: Apr 19, 2022| 07:57 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।