बिहीबार, वैशाख १७, २०८३

अपराजित गुजरातले आईपीएलमा आज हैदराबादसँग खेल्दै

भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज लिगमा एकमात्र अपराजित टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

National life

काठमाडौं– भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज लिगमा एकमात्र अपराजित टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ। मुम्बईमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ।

लिगमा ३ खेल खेलेको गुजरात शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने हैदराबाददले पनि समान ३ खेल खेल्दा २ मा हार र १ मा मात्रै जित निकालेर २ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ।

आजको खेल जित्दै गुजरात आफ्नो अपराजित यात्रा कायमै राख्दै तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। राजस्थान रोयल्स आज रातिको खेल जित्दै लिगको शिर्ष स्थानामा उक्लिएको छ भने कोलकाता आजै रातिको खेलमा पराजित भएर दोस्रो स्थानमा चिप्लिएको हो।

प्रकाशित: Apr 11, 2022| 12:51 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।