आइतबार, मंसिर ७, २०८२

मिडिया कप : उद्घाटन खेलमा एनएसजेएफको जित

सोमबार सुरु भएको प्रतियोगितामा नेपालले सुरुआति जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल पत्रकार महासंघले आयोजना गरेको मिडिया कपको उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले हाम्रो सञ्चार डट कमविरुद्ध ५-३ को जित निकालेको छ।

सोमबार सुरु भएको प्रतियोगितामा नेपालले सुरुआति जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। प्रतियोगिताको उपाधि दावेदारसमेत रहेको एनएसजेएफले अब क्वार्टरफाइनल खेलमा नेपाल ब्रोडकास्टिङ च्यानल(न्युज २४) सँग खेल्नेछ।

एनएसजेएफ र नेपाल ब्रोडकास्टिङ च्यानलबीचको खेल आजै पौने तीन बजे हुने आयोजकले जनाएको छ। एनएसजेएफका लागि सुवास हुमागाईँ र आसिस पुडासैनीले समान २-२ गोल गरे भने एक गोल दिल तामाङले गरे।

प्रकाशित: Apr 11, 2022| 10:45 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।