आइतबार, मंसिर ७, २०८२

ईपीएल : लिभरपुल र चेल्सीको जित, अर्को खेलमा सिटी पराजित

आइतबार, फागुन ८, २०७८
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुल, चेल्सी, साउथह्याम्टन र बर्नलीले जित निकाललेका छन्।

लिग वानमा पीएसजी पराजित

आइतबार, फागुन ८, २०७८
फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजी शनिबार राति पराजित भएको छ।

ओमनविरुद्ध जितेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

शनिबार, फागुन ७, २०७८
प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका छन्।

नेपालले आज फिलिपिन्सको सामना गर्दै

नेपालले आज फिलिपिन्सको सामना गर्दै

टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ।
सहिद स्मारक ए डिभिजन लिगको १२औं चरण आजबाट

सहिद स्मारक ए डिभिजन लिगको १२औं चरण आजबाट

सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणका खेल आजबाट सुरु हुँदैछन्। आज लिगमा दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
महिला मेयर कप फागुन १० बाट, यस्तो छ खेलतालिका

महिला मेयर कप फागुन १० बाट, यस्तो छ खेलतालिका

ललितपुर महिला मेयर कप राष्ट्रिय टी-२० महिला क्रिकेट प्रतियोगिता फागुन १० गतेबाट हुने भएको छ।
ओमनविरुद्ध नेपालको सानदार जित, कमजोर ब्याटिङमा उत्कृष्ट बलिङ

ओमनविरुद्ध नेपालको सानदार जित, कमजोर ब्याटिङमा उत्कृष्ट बलिङ

नेपालले जित निकालेकोे खेलमा ओमनका सुरुआतका सात खेलाडीले त दोहोरो अंकमा रन बनाउनै सकेनन्। ओमनलाई अलआउट गने क्रममा नेपालका सबै बलरले विकेट गिराए।
ओमनले जिसम मक्सुदसँगै ६ विकेट गुमाउँदा नेपाल सहज अवस्थामा

ओमनले जिसम मक्सुदसँगै ६ विकेट गुमाउँदा नेपाल सहज अवस्थामा

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमनले अहिले छैटौं विकेट पनि गुमाएको छ।
प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  १४:०२

दीपेन्द्रबाट रनआउट भए ओमनका जितेन्दर सिंह

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  १३:४७

नेपालले गिरायो ओमनको दुई विकेट

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  १३:१८

कमजोर ब्याटिङ गरेको नेपालले ओमनलाई दियो मध्यम लक्ष्य

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको टी २० क्रिकेटमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाललले आयोजक ओमनलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  १२:३४

नेपालको ब्याटिङ लाइन ध्वस्तः कुशल, आशिफ, ज्ञानेन्द्र र दीपेन्द्र आउट

नेपालले ओमनसँग चौथो विकेट पनि गुमाएको छ। तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले नवौं ओभरमा चौथो विकेटका रूपमा ज्ञानेन्द्र मल्लालाई गुमाएको हो।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  १२:२५

ज्ञानेन्द्र मल्ल पनि आउट हुँदा नेपालको तेस्रो विकेट पतन

नेपालले ओमनसँग तेस्रो विकेट गुमाएको छ। तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले सातौं ओभरमा तेस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्लालाई गुमाएको हो।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  १२:०५

नेपालको खराब सुरुआतः दुवै ओपनर बाहिरिए

ओमनसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तीन ओभर भित्रै दुवै ओपनर गुमाएको छ।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  ११:५७

नेपालको खराब सुरुआत, पहिलो ओभरमै आशिफ शेख आउट

नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। तर आसिफ दुई बलमा एक रन जोड्दै मैदानबाट बाहिरिए।

प्रकाशित
शुक्रबार, फागुन ६, २०७८  ११:३१

टस हारेर ओमनविरुद्ध ब्याटिङ गर्दै नेपाल

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु हुन लागेको खेलमा नेपालले पहिलो ब्याटिङको नम्तिो पाएको हो।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १८:३३

दिवश र पूर्ण ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा

१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्‍वार्टरमा स्थान बनाएका हुन्। अब दिवशले पूर्णको सामना गर्नेछन्। पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६...

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १८:२८

ए डिभिजन लिगमा एपीएफले मनाङलाई हरायो, संकटामाथि एनआरटीको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टिम एपीएफले मनाङ मस्र्याङ्दीलाई ३–१ गोलले हराएको हो। एपीएफको जितमा आशिष लामा, मणि कुमार लामा र नविन लामाले समान १–१ गोल गरे।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १८:१६

पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र केसमा दोषी ठहर

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर भएको छ।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १४:१८

महिला लिगको पहिलो चरण चितवनमा र दोस्रो विराटनगरमा हुने

राष्ट्रिय महिला लिग २०७८ को दोस्रो चरणको खेल विराटनगरमा हुने भएको छ।