आइतबार, मंसिर ७, २०८२

बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकियो

बिहीबार राति भएको खेलमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएकफ हो। खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो। भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- युइएफए युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ।

National life

बिहीबार राति भएको खेलमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएकफ हो। खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो। भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो।

४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए।

खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो। अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ।

प्रकाशित: Apr 08, 2022| 07:44 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।