आइतबार, मंसिर ७, २०८२

आईपीएलमा आज गुजरात र पञ्जाब भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।

लिगमा २ खेल खेल्दा दुवै खेलमा जित निकालेको गुजरात शतप्रतिशत नतिजाका साथ ४ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने एक खेल बढी अर्थात ३ खेल खेलेको पञ्जाब दुई खेलमा जित र एक खेलमा हार व्यहोर्दै समान ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ। आजको खेल जित्ने टोली तालिकाको तेस्रो स्थानमा उक्लिने छ। गुजरात टाइटन्सको कप्तानी हार्दिक पान्ड्याले गर्दैछन् भने पञ्जाबको मयंक अग्रवालले।

दुवै टिमले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन्। पञ्जाब एकपटक प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो तर उपाधि जित्न भने असफल रह्यो। 


प्रकाशित: Apr 08, 2022| 14:41 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।