बुधबार, फागुन २०, २०८२

टी-२० सिरिज फाइनल : टस हारेर नेपाल ब्याटिङमा

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको फाइनल खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको फाइनल खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

आज साढे १२ बजेबाट सुरु हुने खेलमा नेपालले टस हारेर ब्याटिङको अवसर पाएको हो।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेमो नेपालले आजको खेलमा पनि जित निकाल्दै उपाधि जित्न चाहन्छ।

यदि नेपालले आजको खेलमा उपाधि जिते नेपालले सन्दीप लामिछानेको कप्तानीमा जितेको यो पहिलो उपाधि पनि हुनेछ।

सिरिजमा सम्मिलित तीन देशमध्ये मलेसियाले भने समूह चरणबाट बाहिरिइसकेको छ। उसले पीएनजीविरुद्ध एक खेलमा जित निकाले पनि रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

kumari

प्रकाशित: Apr 04, 2022| 12:26 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।