आइतबार, मंसिर ७, २०८२

आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो नेपालले

सोमबार, फागुन २, २०७८
नेपालले आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

संकटासँग बराबरी गरेपछि एपीएफलाई दबाब कायमै

आइतबार, फागुन १, २०७८
ए डिभिजन लिगको ७० औं खेलमा चार सय दर्शकमाझ संकटा क्लबले विभागीय टिम एपीएफसँग गोलरहित बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार साँझ सम्पन्न खेलमा मिडिल टेबलका दुई टिमले बराबरी...

आईएसएफको पूर्ण सदस्यता पाउने प्रिमियर नेपालकै पहिलो विद्यालय

आइतबार, फागुन १, २०७८
प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, खुमल्टारले इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) बाट पूर्ण सदस्यता प्राप्त गरेको छ ।

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदै छ। नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन्।
दुवै टिमले कमजोर प्रदर्शन गरेको खेलमा एनआरटी र हिमालयन शेर्पाको बराबरी

दुवै टिमले कमजोर प्रदर्शन गरेको खेलमा एनआरटी र हिमालयन शेर्पाको बराबरी

जारी ‘ए’ डिभिजन लिगको मिडिल टेबलमा अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) ले आइतबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेका छन्।
दशौं चरणका अन्तिम दुई खेल : ‘मिडिल टेबल’मा मा पेचिलो प्रतिस्पर्धा

दशौं चरणका अन्तिम दुई खेल : ‘मिडिल टेबल’मा मा पेचिलो प्रतिस्पर्धा

सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल आज सकिँदैछन्। आजको दुवै खेलमा मिडिल टेबलमा प्रतिस्पर्धा गर्ने टिमहरूले खेल्दैछन्।
आईपीएलमा फेरि बिकेनन् सन्दीप लामिछाने

आईपीएलमा फेरि बिकेनन् सन्दीप लामिछाने

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने अनसोल्ड भएका छन्। ४० लाख आधार मुख्य राखेर आईपीएल अक्सनमा समावेश भएका सन्दीप शनिबार राति अनसोल्ड भएका हुन्।
ला लिगाः एट्लेटिकोको नाटकीय जित, रियलले गोल गर्न सकेन

ला लिगाः एट्लेटिकोको नाटकीय जित, रियलले गोल गर्न सकेन

स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेविरुद्ध नाटकीय जित जित निकालेको छ।
प्रकाशित
आइतबार, फागुन १, २०७८  ०८:२५

म्यानचेस्टर सिटीको सानदार जितमा स्टार्लिङको ह्याट्रिक

इंग्लिस प्रिमियर लिग(ईपीएल) मा लिगलिडर म्यानचेस्टर सिटी र एभर्टनले जित निकालेका छन्।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ०८:१०

चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

पाल्मरीसलाई हराउँदै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको छ।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १९:२२

थ्रीस्टारसँगको बराबरी उपाधि दौडमा मनाङलाई अर्को धक्का

अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले शनिबार साँझ दशरथ रंगशालामा चौथौ स्थानमा रहेको थ्रीस्टारसँग १–१ गोलको बराबरी खेलेको छ।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १७:३१

किशन कीर्तिमानी मूल्यमा मुम्बई फर्किए

भारतीय बायाँ हाते ब्याट्सम्यान र ईशान किशन इन्डियन प्रिमियर लिग (आईपिएल) को मेगा अक्सनमार्फत मुम्बई इन्डियन्समा अनुबनध भएका छन्।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १७:००

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा हुने

नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १६:२५

च्यासलविरुद्ध लिगलिडर मछिन्द्रको जित

च्यासल युथ क्लबविरुद्ध मछिन्द्र क्लबले शनिबार जित निकालेको छ।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १५:३३

सातदोबाटोले पुलिसलाई हरायो

सातादोबाटोको जितका लागि प्रकाश मगरले पहिलो हाफमा गोल गरेका थिए। उनले पहिलो हाफमा गोल गरेसँगै सातादोबाटोले अग्रता बनाएको थियो। सो अग्रता रक्षा गर्दै सातदोबाटोले जित निकालेको हो।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १५:२१

युएईसँग नेपाल २५ रनले पराजित

१९३ रनको लक्ष्य पछ्याएको नेपालले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सकेपछि नेपालले हार बेहोरेको हो। पहिलोपारीमा यूएईले पुरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन...

प्रकाशित
शनिबार, माघ २९, २०७८  १४:४८

मैदानमै ढले मच्छिन्द्रका फरवार्ड मनिष, उपचारका लागि अस्पताल लगिँदै

मैदानमा ढलेको केहि समयमा मात्र उनको होस् आएको थियो। च्यासलका विदेशी खेलाडी यान्निके केट्जाले उनीमाथि ओभरटेक हेडर गर्ने क्रममा उनहरु दुवै खेलाडीको ‘हेड कोलिज’न भएको थियो।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १४:३२

३४ रन बनाएर आउट भए आशिफ शेख

सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई विकेट गुमाएका हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भए। त्यस्तै, दोस्रो विकेटमा रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १४:११

नेपालको पहिलो विकेट पतन

सो लक्ष्य पछ्याउने क्रममा नेपालको पहिलो विकेट गएको हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भएका छन्।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १३:३०

युएईले दियो नेपाललाई १९३ रनको लक्ष्य

टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध २० ओभरमा ३ विकेट गुमाएर यूएईले १९२ रन बनएपछी नेपालले १९३ रनको लक्ष्य पाएको हो।