आइतबार, मंसिर ७, २०८२

टी-२० क्रिकेटमा रोहितको पहिलो अर्धसतक

शनिबार त्रिवी क्रिकेट मैदानमा उनले ३४ बलको सामना गर्दै पाँच चौकाको सहयोगमा ५१ रनको अर्धसतकिय पारी खेलेका हुन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- टी २० क्रिकेट नेपाली युवा ब्याट्स्म्यान रोहित कुमार पौडेलले पहिलो अर्धसतक प्रहार गरेका छन्। उनले आफ्नो १५औं अन्तर्राष्ट्रिय टी २० आईमा पहिलो अर्धसतक पुरा गरेका हुन्।

National life

शनिबार त्रिवी क्रिकेट मैदानमा उनले ३४ बलको सामना गर्दै पाँच चौकाको सहयोगमा ५१ रनको अर्धसतकिय पारी खेलेका हुन्।

दिपेन्द्रलाई खेलको १४औं ओभरमा मुहम्मद अमिरले आउट गराएका थिए। रोहितले डिप मिड विकेटमा गरेको प्रहार मुहमद सहयदतले क्याच गरेका थिए।

त्यस्तै, खेलमा अर्का ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले ३६ बलमा अर्धसतक पुरा गरेका छन्। अहिले मैदानमा जमिरहेका उनले ६६ रन बनाइसकेका छन्।

प्रकाशित: Apr 02, 2022| 14:14 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।