बुधबार, फागुन २०, २०८२

समर्थकले तोडे क्रिकेट मैदानको पश्चिम गेट

नेपाल र पपुवा न्युगिनीको फाइनल खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेका नेपाली समर्थले मैदान पश्चिममा रहेको गेट नै तोडेका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- नेपाल र पपुवा न्युगिनीको फाइनल खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेका नेपाली समर्थले मैदान पश्चिममा रहेको गेट नै तोडेका छन्।

मैदानमा टस होरेर ब्याटिङ गरिरहेको नेपालको पारीको १० ओभर नसकिँदै समर्थले गेट नै तोडेर मैदानमा प्रवेश गरेका हुन्।

गेट तोडिएपछि धेरै संख्यामा समर्थक खेल हेर्नकालागि पश्चिम दक्षिणपटि पुगेका थिए।

गेट भत्किएपछि धेरै संख्यामा समर्थकहरू टिकट नकाटेरै मैदानमा प्रवेश गरेका थिए।

गेट भत्किएपछि प्रहरीले गेटमा पहरा दिइरहेको छ।

kumari

प्रकाशित: Apr 04, 2022| 13:38 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।