बिहीबार, फागुन २१, २०८२

त्रिदेशीय सिरिज : मलेसियाविरुद्ध नेपालको सहज जित

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको खेलमा मलेसियाविरुद्ध जित निकालेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

kumari

काठमाडौं- त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको खेलमा मलेसियाविरुद्ध जित निकालेको छ। नेपालले ६ विकेटको भारी अन्तर मलेसियालाई हराउँदै जित निकालेको हो। 

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रनको लक्ष्य दिएको थियो। नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

यो जितपछि नेपालले अंक तालिकामा दुई अंक बनाएको छ। मलेसियाको दोस्रो खेलमा पहिलो हार हो। यसअघि उसले पीएनजीलाई हराएको थियो।

प्रकाशित: Mar 30, 2022| 15:25 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।