टोटेनहमकै मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले ३-२ को जित निकालेको हो। राफेल हासेन्हुटेल फर्किएले खेलपछि साउथह्याम्टनले निकै उत्कृष्ट प्रदर्शन गरेका पनि बताएका छन्।
नर्वेले दुवाथलनमा दुई स्वर्ण जितेको छ भने क्रस कन्ट्री स्काइकिङ र फ्रिस्टाइल स्काइकिङमा समान १-१ स्वर्ण हात परेको छ। त्यस्तै, चार स्वर्णसहित सात पदक निजतेको स्विडेन भने दोस्रो स्थानमा छ।
अब आउँदो शुक्रबार (माघ २८ गते) बाट लिगको १०औं चरण सुरु हुँदैछ। दशौं चरणको दोस्रोदिन शनिबार हुने पुलिस र सातादोबाटोको खेल एन्फा कम्लेक्समा हुनेछ भने बाँकी सबै खेल दशसथ रंगशालामा...
बार्सिलोनाको जितमा जोर्डी अल्वा, गावी, रोनाल्ड अराउजो र ड्यानी अल्भेसले गोल गरे। तर, खेलको आठौं मिनेटमै एट्लेटिकोका यान्निक करास्कोले गोल गर्दै पाहुने टिम एट्लेटिकोलाई सुरुआति अग्रता दिलाएका थिए।
अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रमका बीच विभिन्न व्यक्तिहरुलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ। महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुर्याउनेहरुलाई सम्मान गरेको...