आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टी-२० क्रिकेट टिममा रोहित थपिए

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टी-२० क्रिकेट टिममा रोहित थपिए

नेपाली राष्ट्रिय टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकले रोहितलाई सोमबार टिममा बोलाएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।
 |  सोमबार, चैत १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

vianetvianet

काठमाडौं- आजबाट काठमाडौंको कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिमका आक्रमक ब्याट्सम्यान रोहित पौडेल थपिएका छन्।

नेपाली राष्ट्रिय टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकले रोहितलाई सोमबार टिममा बोलाएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।

रोहितले पछिल्लो घरेलु सिरिजमा सानदार प्रदर्शन गरिहेका छन्। पपुवा न्यु गिनीसँगको खेलमा रोहितले एक सतक प्रहार गरेका थिए भने अर्को खेलमा उनले ३५ रन बनाएका थिए। अहिलेसम्म एकदिवसीय क्रिकेटमा सबैभन्दन धरै रन प्रहार गर्ने खेलाडी पनि रोहित नै हुन्।

रोहित थपिएपछि यस्तो  बन्यो नेपाली टिमः

सन्दिप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाष बोहरा, विवेक यादव, दिदिप नाथ, लोकश बम, कुशल मल्ल, आदिल अन्सारी र रोहित पौडेल

प्रकाशित: Mar 28, 2022| 11:44 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।