आइतबार, मंसिर ७, २०८२

मलेसियाले पीएनजीलाई दियो १८१ रनको लक्ष्य

कीर्तिपुरको टियू मैदानमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ राजेको मलेसियाले १८१ रनको लक्ष्य दिएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– कीर्तिपुरको टियू मैदानमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ राजेको मलेसियाले १८१ रनको लक्ष्य दिएको छ।

National life

मलेसियाका विरनदिप सिंहले अविजित सर्वाधिक ५९ रन बनाएपछि मलेसियाले प्रतिस्पर्धात्मक लक्ष्य प्रदान गरेको हो। पपुवा न्युगिनीले औषत बलिङ गरेपछि मलेसियाले प्रतिस्पर्धात्मक लक्ष्य प्रदान गरेको हो।

पपुवा न्युगिनीका लागि नोर्मन वाउना र नोसाइना पोकनाले समान १,१ विकेट गिराएका छन्।

त्यस्तै, ओपनर विरनदीप सिंहले सर्वाधिक ५९ रन बनाए। अर्का ओपनर जुबादी जुल्किफले चार रन बनाएर आउट भए। त्यस्तै, कप्तान अहमद फैजले सबैभन्दा धेरै ५६ रन बनाए।

उनले ३७ बलमा पाँच चौका र तीन छक्काको साहयोगमा उनले सो रन जोडेका हुन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, सायद अजिजले पनि २६ बलमा ४७ रन बनाए। उनले पाँच चौका र दुई छक्काको सहयोगमा उनले सो रन जोडेका हुन्।

प्रकाशित: Mar 29, 2022| 14:17 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।