आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सबै खेलमा जित निकाल्ने चाहना राखेको नेपाललाई फाइनल पुग्ने अवसर

सबै खेलमा जित निकाल्ने चाहना राखेको नेपाललाई फाइनल पुग्ने अवसर

कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेबाट सुरु हुने खेलमा नेपालले दोस्रो पटक पीएनजीको सामना गर्न लागेको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- कीर्तिपुरको मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी-पीएनजी) को सामना गर्दैछ। कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेबाट सुरु हुने खेलमा नेपालले दोस्रो पटक पीएनजीको सामना गर्न लागेको हो।

National life

नेपाल आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दाउमा रहेको छ। बुधबारको खेलमा जित निकालेपछि नेपाली टिमका कप्तान सन्दिप लामिछानले सबै खेलमा जित निकाल्ने विश्वास रहेको बताइकेका छन्।

‘सिरिज जित्नकै लागि आएको हो। दुई खेलमा दुवै जितले आत्मविश्वासी पनि छौं। अब चारै खेलमा जित निकालेर फाइनल पुग्ने लक्ष्य रहेको छ,’ कप्तान सन्दिप लामिछानेले भनेका छन्।

नेपालले बुधबार मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको थियो, त्यससअघि नेपालले उद्घाटन खेलमा पीएनजीलाई हराएको थियो।

प्रकाशित: Mar 31, 2022| 09:10 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।