आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मच्छिन्द्रसँग खेल्न काठमाडौं आइपुग्यो श्रीलंकाली ब्लु स्टार

मच्छिन्द्रसँग खेल्न काठमाडौं आइपुग्यो श्रीलंकाली ब्लु स्टार

एएफसी कप क्लब फुटबल छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लबविरुद्ध खेल्नका लागि श्रीलंकाको ब्लु स्टार क्लब नेपाल आइपुगेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- एएफसी कप क्लब फुटबल छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लबविरुद्ध खेल्नका लागि श्रीलंकाको ब्लु स्टार क्लब नेपाल आइपुगेको छ। बिहीबार दिउँसो श्रीलंकाली टोली काठमाडौं विमानस्थलमा उत्रिएको हो।

National life

टोलीलाई विमानस्थलमा मच्छिन्द्र फुटबल क्लबका पदाधिकारीले स्वागत गरेका थिए।

मछिन्द्र र ब्लु स्टारबीचको खेल अप्रिल ५ मा दशरथ रंगशालामा हुनेछ। मछिन्द्रले यो खेलमा जित निकाल्न सके उसले इन्डियन सुपर लिगको क्लबसँग खेल्नु पर्नेछ।

पछिल्लो वर्षको छनोट त्रिभुवन आर्मी क्लबले खेलेको थियो। उसले श्रीलंका पुलिसलाई हराए पनि बैंगलोरसँग पराजित भएको थियो।

प्रकाशित: Mar 31, 2022| 15:15 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।