बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा अनिल र नारायणको सुखद सुरुवात

दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा अनिल र नारायणको सुखद सुरुवात

दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा नेपालका अनिल कुमार पुन मगर र नारायण भुजेलले सुखद सुरुआत गरेका छन्। बिहीबार काठमाडौंको ठमेलमा सम्पन्न भएको खेलअन्तर्गत पहिलो बाउटमा ५५ केजीअन्तर्गत नारायणले जित निकालेका हुन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा नेपालका अनिल कुमार पुन मगर र नारायण भुजेलले सुखद सुरुआत गरेका छन्। बिहीबार काठमाडौंको ठमेलमा सम्पन्न भएको खेलअन्तर्गत पहिलो बाउटमा ५५ केजीअन्तर्गत नारायणले जित निकालेका हुन्।

त्यस्तै, खेलको ५८ केजीतर्फ भने अनिल विजयी भएका छन्। ६६ केजीमा भरत चन्दले जित निकाले भने लाइट वेटतर्फको ६३ केजी तौल समूहमा जोयनुल स्लामले जित निकालेका छन्। ६१ केजीमा भने महेन्द्र चन्द ठकुरीले जित निकालेका छन्।

बिहीबार सम्पन्न पहिलो बाउटमा निशान घर्ति मगर, पेमा लामा, शिवलाल घर्ती मगर, अजित महर र सुमित सिंह पराजित भएका छन्।

 

kumari


 



प्रकाशित: Mar 24, 2022| 21:12 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।