आइतबार, मंसिर ७, २०८२

नेपालले पपुवा न्यु गिनीलाई दियो चुनौतीपूर्ण लक्ष्य

टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा २७८ रन बनाएको हो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १०५ रनको अर्धसतकिय पारी खेले।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कीर्तिपुर मैदानमा घरेलु टिम नेपालले पाहुना टिम पपुवा न्यु गिनीलाई २७९ रनको विसाल लक्ष्य प्रदान गरेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा २७८ रन बनाएको हो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १०५ रनको अर्धसतकिय पारी खेले।

त्यस्तै, सन्दिप लामिछानेले पनि नौ बलमा २४ रनको योगदान दिएर अविजित रहे। त्यस्तै, नेपालका लागि देव खनालले पहिलो पटक अर्धसतक बनाए। उनले ८६ बलमा ७२ रन बनाएका थिए। त्यस्तै, रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाएका थिए।

नेपालका कुशल भुर्तेलल र पवन सर्राफ शून्य रनमै आउट भए। अनिल शाहले एक र आरिफ शेखले चार रन जोडे। यता पपुवा न्यु गिनीका आलेई नाओले तीन, नोर्मन वाउनाले दुई विकेट गिराउँदा चाड सुपर र चार्ल अमिनीले समान १-१ विकेट लिए।


प्रकाशित: Mar 26, 2022| 14:20 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।