आइतबार, मंसिर ७, २०८२

मुम्बई इन्डियन्सलाई दिल्लीले चार विकेटले हरायो

टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले पुरा ओभर खेलेर पाँच विकेटको क्षतिमा १७७ रन बनाएको थियो। जवाफमा दिल्लीले १० बल बाँकी रहँदै सात विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गरेको हो
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- शनिबारबाट सुरु भएको इन्डियन प्रिमिय लिग (आईपीएल) टी २० क्रिकेटमा आइतबार दिल्ली क्यापिटलले पहिलो जित निकलेको छ।

National life

मुम्बईको बारबोर्न रंगशालामा सम्पन्न खेलमा दिल्लीले घरेलु टिममाथि ४ विकेटको जित निकालको हो।

टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले पुरा ओभर खेलेर पाँच विकेटको क्षतिमा १७७ रन बनाएको थियो। जवाफमा दिल्लीले १० बल बाँकी रहँदै सात विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गरेको हो

दिल्लीको जितका लागि ललित यादवले ३८ बलमा ४८ रन बनाए भने क्षर पटेल १७ बलमा अविजित रहँदै ३८ रनको योगदान दिए। पटेलले तीन छक्का र दुई चौकको सहयोगमा सो रन जोडेका हुन्।

मुम्बइका श्रद्र्धुल ठाकुरले ११ बलमा २२ रन बनाउँदा पृथ्वी शले ३८ र टिम सेफर्टले २१ रन बनाए। मुम्बईका बसिल थम्पी, मुरुगन अश्विन र टायमल मिल्सले क्रमशः ३, २ र १ विकेट लिए।

Laxmi sunrise bank
kumari

पहिलो पारीमा रोहित शर्मा र इशान किसनले ओपनिङमा ६७ रनको साझेदारी गरेका थिए। जहाँ आउट हुनुअघि रोहित शर्माले ४१ र इशान किसले ८१ रन बनाए। इशानले ४८ बलमा दुई छक्का र एक चौकको साहयोगमा सो रन जोडेका थिए।

त्यस्तै, तिलक वर्माले २२ रन बनाए। दिल्लीका कुलदिप यादवले तीन र खलिल अहमदले दुई विकेट लिए।

प्रकाशित: Mar 27, 2022| 20:16 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।