आइतबार, मंसिर ७, २०८२

ओमनले जिसम मक्सुदसँगै ६ विकेट गुमाउँदा नेपाल सहज अवस्थामा

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमनले अहिले छैटौं विकेट पनि गुमाएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं– ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमनले अहिले छैटौं विकेट पनि गुमाएको छ।

National life

नेपालका लागि कमल ऐरी, जितेन्द्र मखिया, सन्दिप लामिछने, अभिनास बोहरा र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका छन्। त्यस्तै, आमनका जितेन्दर सिंह भने रनआउट भएका छन्।

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको टी २० क्रिकेटमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाललले आयोजक ओमनलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अहिले ओमन नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सिंहले क्याच गरेर स्ट्याम्पमा प्रहार गरेपछि ओमनले उसको भरपर्दा ब्याट्स्मेन जितेन्दर सिंहलाई गुमाएको छ। जितेन्दरले १८ बलमा ९ रन बनाएर आउट भएका हुन्।

यता, सात ओभर पाँच बल मा ३३ रन भएको अवस्थामा जिसम मक्सुद पनि क्याचआउट भएका छन्। आठ बलमा दुई रन बनाएर मक्सुद आउट भए। यो जितेन्द्रको दोस्रो विकेट हो।

Laxmi sunrise bank
kumari

त्यसअघि नेपालका बलर कमल सिंह ऐरीले पनि १ विकेट गिराएका हुन्। कमलले तेस्रो बलमै ओमनका काश्य प्रजापतिलाई आउट गराएका थिए।

त्यस्तै, जितेन्द्रले ओमनका आयन खानलाई एक ओभर पाँच बलमा आउट गराएका हुन्।

अहिलेसम्म ओमनका कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेका छैनन्।


प्रकाशित: Feb 18, 2022| 14:16 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।