आइतबार, मंसिर ७, २०८२

मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा सातादोबाटोलाई १–० गोलले हराउँदै मछिन्द्रले उपाधि जितेको हो।

बुधबार मछिन्द्रलाई जित दिलाउन उसकाका विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले गोल गरे। मछिन्द्रले यसअघिको लिगको अन्तिम खेलमा मात्र उपाधि जितेको थियो।

यो लिगमा भने दुई खेल अगावै उसले उपाधि जितेको हो।

प्रकाशित: Feb 16, 2022| 14:55 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।