आइतबार, मंसिर ७, २०८२

महिला यू-१८ साफ च्याम्पियनसिप अर्को महिना, यस्तो छ तालिका

सन् २०१० को प्रतियोगिता कोभिड १९ को महामारीका कारण रोकिएपछि एक वर्ष ढिलो गरि भारतमा सम्पन्न भएको थियो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- यू १८ महिला साफ च्याम्पियनसिप अर्को महिना भारतमा हुँदैछ। सन् २०१० को प्रतियोगिता कोभिड १९ को महामारीका कारण रोकिएपछि एक वर्ष ढिलो गरि भारतमा सम्पन्न भएको थियो।

National life

साथै एक वर्ष ढिलो भएपछि दक्षिण एसियाली फुटबल फेडेरेसनले खेलाडीका उमेर एक वर्ष बढाएर यू १९ प्रतियोगिता सञ्चालन भएको थियो। तर नेपाल समूह चरणबाटै बाहिरियो।

त्यो सिजनमा फाइनलमा भारतलाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो। यो वर्ष भने यू १८ साफ भारतले आयोजना गर्दैछ। झारखण्डको झमसिदपुरमा हुने प्रतियोगिताको साफले तालिका सार्वजनिक गरेको छ।

आउँदो मार्च १५ देख २५ तारिखसम्म हुनेछ। प्रतयोगिताको तीन टिमको मात्र सहभागिता रहेको छ। अब नेपाल, बंगलादेश र भारतले डबल राउन्ड रोबिन लिग खेल्नेछन्। र, लिग चरणको अन्तिममा सबैभन्दा धेरै अंक ल्याउने टिमले उपाधि जित्नेछ।

प्रकाशित: Feb 17, 2022| 09:45 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।