शुक्रबार, फागुन २२, २०८२

सातदोबाटोले पुलिसलाई हरायो

सातादोबाटोको जितका लागि प्रकाश मगरले पहिलो हाफमा गोल गरेका थिए। उनले पहिलो हाफमा गोल गरेसँगै सातादोबाटोले अग्रता बनाएको थियो। सो अग्रता रक्षा गर्दै सातदोबाटोले जित निकालेको हो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

kumari

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत एन्फा कम्लेक्सम्मा सम्पन्न खेलमा सातादोबाटो युथ क्लबले जित निकालेको छ। शनिबार दिउँसो सम्पन्न खेलमा सातादोबाटोले १-० को जित निकालेको हो।

सातादोबाटोको जितका लागि प्रकाश मगरले पहिलो हाफमा गोल गरेका थिए। उनले पहिलो हाफमा गोल गरेसँगै सातादोबाटोले अग्रता बनाएको थियो। सो अग्रता रक्षा गर्दै सातदोबाटोले जित निकालेको हो।

यो जितसँगै सातादोबाटोले लिगमा १५ अंक बनाएको छ। १५ अंकसँगै ऊ पाँचौ स्थानमा उक्लिएको छ। यता पुलिस क्लब भने १०औं स्थानमा यथावत छ। उसको १० अंक नै छ। आजकै खेलमा मछिन्द्रले भने च्यासल युथ क्लबलाई २-० गोलले हराएको छ।

प्रकाशित: Feb 12, 2022| 15:33 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।