आइतबार, मंसिर ७, २०८२

विमलको दोहोरो गोलमा मछिन्द्रको सानदार जित

आइतबार, माघ २, २०७८
सहिद स्मारक ए डिभिजन लिगको ६१ औं खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड व्याइज क्लबमाथि ४–० गोलको जित निकालेको छ।

च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित

आइतबार, माघ २, २०७८
च्यासल युथ क्लब र नेपाल पुलिस क्लब (एनपीसी) बीचको सहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को सङ्क्रमणका कारण च्यासल युथ क्लबका खेलाडीहरुबीचको खेल स्थगित भएको छ।

मनाङ हारेपछि मछिन्द्रलाई अंकदूरी बढाउने अवसर

आइतबार, माघ २, २०७८
सहिद स्मारक ए डिभिजन लिगको ६१औं र ६२औं खेल आइतबार दशरथ रंगशालामा हुँदैछन्।

पीएसजीलाई शीर्षस्थानमा ११ अंकको अग्रता

पीएसजीलाई शीर्षस्थानमा ११ अंकको अग्रता

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको शनिबार राति समपन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ब्रिस्टलाई २–० गोलअन्तरले हराएको छ।
प्रिमियर लिगमा सिटीसँग चेल्सी पराजित

प्रिमियर लिगमा सिटीसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
काउटिन्होको डेब्यू गोलमा युनाइटेडसँग हारबाट जोगियो एस्टन भिल्ला

काउटिन्होको डेब्यू गोलमा युनाइटेडसँग हारबाट जोगियो एस्टन भिल्ला

जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट इंग्लिस क्लब एस्टन भिल्लामा पुगेका एट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होले डेब्यू गोल गरेका छन्।
बायर्नको जितमा ह्याट्रिक गरेका लेवान्डोस्कीको ३०० गोल पुरा

बायर्नको जितमा ह्याट्रिक गरेका लेवान्डोस्कीको ३०० गोल पुरा

जर्मनको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा बायर्न म्युनिखले कोल्नविरुद्ध सानदार जित निकालेको छन्। कोल्नकै मैदानमा सम्पन्न खेलमा म्युनिखले ४–० गोलको जित निकालेको हो।
ए डिभिजन लिग : संकटाको पहिलो हार, अर्को खेलमा आर्मी विजयी

ए डिभिजन लिग : संकटाको पहिलो हार, अर्को खेलमा आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा संकटा क्लबले पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा संकटाले थ्रिस्टार क्लबसँग १–० गोलको हार बेहोर्दे जारी लिगमा ८ खेलको...
प्रकाशित
शनिबार, माघ १, २०७८  १२:४५

पुलिस र प्रदेश १ बीचको खेल स्थगित

प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित गरिएको छ।

प्रकाशित
शनिबार, माघ १, २०७८  ०९:३०

ए डिभिजन लिग : फ्रेन्ड्स, आर्मी, थ्रिस्टार र संकटाको ‘सेफ ल्यान्डिङ’ प्रयास

सहिद स्मारक ए डिभिजन लिगको अंकतालिकामा पुछारमा रहेको फ्रेन्ड्स क्लबको लक्ष्य नै रेलिगेसनबाट बच्नु हो। अब लिगमा नवौं चरणपछि फिफा अन्तर्राष्ट्रिय फुटबल ब्रेक सुरु हुँदैछ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  १३:१२

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबद्वारा कर्णाली पराजित

नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  १२:४५

बार्सिलोनाको असफलताले मोडिएको काउटिन्होको बाटो

सन् २०१७ मा ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लब पीएसजी गएपछि बार्सिलोनाले त्यस्तै खेलाडी क्लबमा भित्र्याउन चाहेको थियो। बार्सिलोनाको जर्सीभित्र काउटिन्होको चर्चा त्यतिबेलाबाटै सुरु भएको हो। अन्ततः उसले भित्र्याएको हो।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०९:५०

पीएम कप : सेमिफाइनल पुग्न सुदूरपश्चिम र आर्मीको रस्साकस्सी

मुलपानी मैदानमा हुने पहिलो खेलमा समूह ए को त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्दैछ। पहिलो खेलमा जित निकालेको साविक विजेता आर्मीले दोस्रो खेलमा पुलिससँग हार बेहोरिसकेको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०८:३०

स्पेनिस सुपर कपको फाइनलमा रियल र एथ्लेटिक भिड्ने

किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले निर्धारित समयको ९ मिनेटअघि गोल बेहोरेपछि एथ्लेटिकोले २-१ को जित निकालेको हो।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०८:००

ईएफएल काराबाओ कप : १० खेलाडीको आर्सनलले लिभरपुलसँग बराबरी खेल्यो

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कप सेमिफाइनलको पहिलो लेगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुल क्लब आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०७:१०

नवौं चरण आजबाट : सातदोबाटो र मनाङलाई यस्तो छ चुनौती

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सुरु हुँदैछन्। फिफा विन्डोअघिको यो अन्तिम चरणसमेत हो। यस्तोमा नवौं चरणको पहिलो दिन दुई खेल हुँदैछन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  २०:४६

सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १७:१२

गण्डकीलाई हराउँदै एपीएफ क्लब पीएम कपको सेमिफाइनल नजिक

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार गण्डकी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफ सेमिफाइनल नजिक पुगेको छ।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १६:२८

पीएम कप क्रिकेट : प्रदेश २ विरुद्ध लुम्बिनीको जित, आर्मी र प्रदेश १ ले अंक बाँडे

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १५:०५

'ए' डिभिजन लिगमा कोरोनाको असर : च्यासलका दुई खेलाडी संक्रमित, थुप्रै बिरामी

देशमा बढ्दो कोरोना भाइरसको संक्रमण सहिद स्मारक ए डिभिजन लिग क्लबमा पनि देखिन थालेको छ।