शुक्रबार, फागुन २२, २०८२

नेपालले लियो ओमनको चार विकेट

११ ओभर सकिँदा नेपालले ओमनको चार विकेट गिराएको छ। ओमनमा जारी पहिलो खेलमा नेपालले राम्रो बलिङ गर्दै ओमनको चार विकेट गिराएको हो।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– ११ ओभर सकिँदा नेपालले ओमनको चार विकेट गिराएको छ। ओमनमा जारी पहिलो खेलमा नेपालले राम्रो बलिङ गर्दै ओमनको चार विकेट गिराएको हो।

पहिलो बलमै नेपालले जितेन्द्र सिंहलाई आउट गराएपछि  ओमनविरुद्ध दोस्रो विकेट गिराएर सानदार सुरुआत गरेको छ।  कप्तान सन्दीप लामिछानेको डेब्यू कप्तानीमा नेपालले सानदार सुरुआत गरेको हो। 

तुलनात्मक रुपमा बलिङमा कमजोर देखिएको भन्ने विश्लेषण गरिएको नेपालको टिमले पहिलो खेलमा सानदार सुरुआत गरेको हो। त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालका अभिनास बोहराले ओमनका काश्यकप प्रजापतिको विकेट गिराएका थिए।

नेपालका लागि अभिनास बोहरा, आरिफ शेख, सन्दीप लामिछाने र कमल ऐरीले समान १–१ विकेट गिराएका छन्। दुवै खेलाडीले समान १–१ ओभर बलिङ गरका छन्।

सन्दीपको कप्तानीमा विवेक यादवले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरेका छन्। आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै रहेका छन्।

kumari

नेपालविरुद्ध ओमनका काश्यकपले ११, जितेन्दर सिंहले १३ रन बनाउँदा सोएब खानले ११ र आयन खानले ११ रन बनाएका छन्।

प्रकाशित: Feb 11, 2022| 16:37 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।