शुक्रबार, फागुन २२, २०८२

ओमनमा नेपाली क्रिकेट टिमको अभ्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमनमा बिहीबारबाट अभ्यास सुरु गरेको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

kumari

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमनमा बिहीबारबाट अभ्यास सुरु गरेको छ। मंगलबार राति ओमन प्रस्थान गरेको नेपाली टिमले बुधबारको आरामपछि अभ्यास थालेको हो।

नेपालले शुक्रबार पहिलो खेल खेल्दैछ। ओमनमा आयोजक देशसँग नेपालले पहिलो खेल खेल्ने भएको हो। त्यसको लागि नेपालले आज तयारी गरेको छ।

नेपालले शुक्रबार ओमनसँग साँझ पौने ५ बजेबाट खेल्नेछ। यो चार देशीय सिरिजअन्तर्गतको खेल हो। यो सिरिजपछि नेपालले टी २० विश्वकप छनोट खेल्नेछ।

प्रकाशित: Feb 10, 2022| 18:12 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।