शुक्रबार, फागुन २२, २०८२

युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै

ओमनको अल इमिरेत मैदानमा अहिले यूई ब्याटिङमा उत्रिएको छ। नेपालले पहिलो खेलमा ओमनलाई छ विकेटले हराएको थियो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

kumari

काठमाडौं- ओमनमा जारी चारदेशीय शृंखलामा नेपालल टस जितेर बलिङ रोजेको छ। यूएईविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।

ओमनको अल इमिरेत मैदानमा अहिले यूई ब्याटिङमा उत्रिएको छ। नेपालले पहिलो खेलमा ओमनलाई छ विकेटले हराएको थियो।

प्रकाशित: Feb 12, 2022| 11:57 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।