शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल भर्सेस ओमन : सन्दीपले डेब्यु कप्तानीमा टस जितेर बलिङ रोजे

नेपाल भर्सेस ओमन : सन्दीपले डेब्यु कप्तानीमा टस जितेर बलिङ रोजे

ओमनमा आजबाट सुरु भएको चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ राजेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– ओमनमा आजबाट सुरु भएको चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ राजेको छ।

ओमन क्रिकेट एकेडेमीको अल इमिरेट मैदानमा आज अपराह्न पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ राजेको हो।

आजको खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले डेब्यु गरेका छन्। यससँगै उनी नेपाली टिमको नेतृत्व गर्ने १० औं कप्तान बनेका छन्। सन्दीपको कप्तानीमा विवेक यादवले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरेका छन्।

आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै रहेका छन्।

प्रकाशित: Feb 11, 2022| 15:50 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।