आइतबार, मंसिर ७, २०८२

नेपालको दोस्रो विकेट पतन

ओमनविरुद्ध जारी खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– ओमनविरुद्ध जारी खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ। अल इमिरेत मैदानमा जारी खेलको तीन ओभर दुई बलमा नेपालले पहिलो विकेट गुमाएको थियो। सोही ओभरको अर्को बलमा नेपालको दोस्रो विकेट पनि पतन भएको छ।

National life

नेपाली ओपनर आशिफ शेख ११ बलमा १४ रन बनाउँदै आउट भए। उनलाई ओमनका कलिमुल्लाहले आउट गराएका हुन्। आशिफले ब्याटबाट प्रहार गरेको बल सोएब खानले क्याच गरेका थिए।

त्यस्तै, १४ बलमा चार रन बनाएका प्रदिप ऐरी पनि बाहिरिएका छन्। दुवैलाई कलिमुल्लाहले पेवेलियन फर्काएका हुन्।

नेपाल अहिले ओमनले दिएको १३६ रनको लक्ष्य पछ्याइरहेको छ।

प्रकाशित: Feb 11, 2022| 17:54 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।