विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार पाँच सय अङ्क रहेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटमा बिहीबार पनि चार खेल हुँदैछन्। बिहीबारका दुई खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछन् भने बाँकी दुई खेल मुलपानी मैदानमा हुँदैछन्।
फाइनल खेलमा इन्टरको जितका लागि लाउतारो मार्टिनेज र एलेक्स सान्जेजले गोल गरेका हुन्। यता खेलको २५औं मिनेटमै युभेन्टसका वेस्टोन म्याक केनिनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए।
बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन्।
नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन्। सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन...
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा अहिले विभागीय टिम एपीएफले प्रदेशहरुमा बलियो मध्येको बागमती प्रदेशको सामना गरिरहेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश १ ले पहिलो हार बेहोरेको छ। पहिलो खेलमा आर्मीसँग पराजित कर्णालीले दोस्रो खेलमा प्रदेश १ लाई ३१ रनले...
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाीलीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १२० रन बनाएको छ। यससँगै प्रदेश १ ले १२१ रनको लक्ष्य पाएको छ।