आइतबार, मंसिर ७, २०८२

बेइजिङ ओलम्पिक तेस्रो दिनको सुरुमा रसियालाई छ पदक

रसियाको ओलम्पिक कमिटीले १५ किमी र १५ किमी रिलेमा स्वर्ण र रजत जिततेको थियो। त्यस्तै, महिलातर्फ स्केटिङको टिम इभेन्टमा पनि उसले स्वर्ण जितेको हो।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- रसिया निलम्बनमा परेपछि रसियन ओलम्पिक कमिटीको नाममा बेइजिङ ओलम्पिकका प्रतिस्पर्धा गरिरहेको रसियाले तेस्रो दिनसम्मा छ पदक जितेको छ।

National life

रसियाको ओलम्पिक कमिटीले १५ किमी र १५ किमी रिलेमा स्वर्ण र रजत जिततेको थियो। त्यस्तै, महिलातर्फ  स्केटिङको टिम इभेन्टमा पनि उसले स्वर्ण जितेको हो।

रसियन ओलम्पिक कमिटीले शीतकालिन ओलम्पिकमा दुई स्वर्ण, दुई रजत र दुई काश्यसहित छ पदक जितेको हो। त्यस्तै, दोस्रो स्थानको नर्वेले तीन पदक जितेको छ। नर्वेले दुई स्वर्ण र काश्य जितेको हो। नर्वेले मिक्स रिले, स्कियाथलनमा स्वर्ण पदक हात पारेको हो।

दुई स्वर्ण जित्ने अर्को देशमा स्विडेन पनि छ। उसले अलिहेसम्म त्यहि दुई पदक जितेको छ।

मेडल तालिकामा एक स्वर्ण जित्नेमा नौ देश पुगेका छन्। एक स्वर्ण जित्नेमा क्यानाडा, चीन, जर्मनी, नेदरल्यान्ड्स, जापान, अस्ट्रेलिया, स्लोभेनिया, न्युजिल्यान्ड र स्विट्जरल्यान्ड रहेका छन्।

Laxmi sunrise bank
kumari

अहिलेसम्म सबैभन्दा धेरै पदक जित्ने देश पनि रसिया नै रहेको छ। त्यसपछि चार पदक जित्नेमा क्यानडा र अस्ट्रिया छन्। आयोजक चीनले चाहिँ मिक्स टिम रिलेमा स्वर्ण जितेको हो।

प्रकाशित: Feb 07, 2022| 13:25 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।