आइतबार, मंसिर ७, २०८२

पीएम कपको दोस्रो दिन त्रिवि मैदानमा हुँदैछन् महत्वपूर्ण दुई खेल

मंगलबार, पुस २७, २०७८
काठमाडौंमा सोमबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन मंगलबार चार खेल हुँदैछन्।

प्रदीप र आशिफको सानदार साझेदारीमा एपीएफको जित

सोमबार, पुस २६, २०७८
विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ।

पीएम कपमा बागमतीसँग लुम्बिनी प्रदेश ४९ रनले पराजित

सोमबार, पुस २६, २०७८
जारी प्रधानमन्त्री कप पुरुष टी२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउन ११५ रनको लक्ष्य पाएको लुम्बिनी प्रदेशले ४९ रनको हार बेहोरेको छ।

पुलिस र ब्रिगेड ब्वाइजको बराबरीसँगै सकियो 'ए' डिभिजन लिगको आठौं चरण

पुलिस र ब्रिगेड ब्वाइजको बराबरीसँगै सकियो 'ए' डिभिजन लिगको आठौं चरण

सहिद स्मारक ए डिभिजन लिगको सोमबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड बोइज क्लब (बीबीसी) ले १–१ गोलको बराबरी गरेका छन्।
एपीएफले प्रदेश २ लाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

एपीएफले प्रदेश २ लाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदिप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको हो।
डेथ ओभरमा सम्हालिन नसक्दा पुलिससँग सुदूरपश्चिमको हार

डेथ ओभरमा सम्हालिन नसक्दा पुलिससँग सुदूरपश्चिमको हार

मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले पाएको ९४ रनको लक्ष्य भेट्न नसक्दा नेपाल पुलिस क्लबसँग साँघुरो हार बेहोरेको छ।
प्रधानमन्त्री कप टी २० को उद्घाटन खेलमा आर्मी ६३ रनले विजयी

प्रधानमन्त्री कप टी २० को उद्घाटन खेलमा आर्मी ६३ रनले विजयी

प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले हराएको छ।
बंगलादेशमा पुष्पाले जितिन् काश्य पदक

बंगलादेशमा पुष्पाले जितिन् काश्य पदक

पछिल्लो वर्ष सोहि विधामा स्वर्ण जितेकी उनले यो वर्ष टाइमिङमा सुधार गरे पनि उनले स्वर्ण पदक पाउन सकिनन्। गतवर्ष उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा सो दुरी पार गरेकी...
प्रकाशित
सोमबार, पुस २६, २०७८  ११:२०

कर्णालीलाई आर्मीको ११७ रनको लक्ष्य

प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ११:१६

पुलिसले सुदूरपश्चिमलाई दियो मध्यम लक्ष्य

मूलपानी त्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल प्रहरीसँग ९४ रनको लक्ष्य पाएको छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ११:०५

त्रिवि मैदानमा फ्लड लाइट राख्ने प्रक्रिया सुरु भइसक्यो : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा फ्लड लाइटको प्रक्रिया सुरु भएको बताएका छन्।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ०९:२०

प्रधानमन्त्री कप आजबाट: पहिलो दिन नै चार खेल

कीर्तिपुरको टियू क्रिकेट मैदानमा विहान साढे ९ बजेबाट सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्नेछ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ०८:४३

रोमामाथि युभेन्टसको रोमाञ्चक जित

रोमाको मैदानमा सम्पन्न खेलमा सुरुआति अग्रता बनाए पनि घरेलु टिमले हार बेहोरेको हो। रोमाका टामी अब्राहले खेलको ११औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर उसले त्यो अग्रता जोगाउन...

प्रकाशित
सोमबार, पुस २६, २०७८  ०८:२३

लिभरपुल र टोटेनहम एफए कपको चौथो चरणमा

लिभरपुलको एनफिल्ड रंगशालामा भएको खेलमा उसले पाहुना टिम स्रोएसबरीलाई ४-१ ले हराएको हो। लिभरपुलका लागि कोइडे गोर्डोन, रोबर्टो फर्मिनाले समान १-१ गोल गरे भने फाबिन्होले दुई गोल गरे।

प्रकाशित
आइतबार, पुस २५, २०७८  २०:२६

जगजित र आशिष राष्ट्रिय फुटबल टिममा

अल्मुतैरीले चोटका कारण मैदानमा उत्रिन नसक्ने भएपछि त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी)का सन्तोष तामाङलाई हटाउँदै दुई खेलाडीलाई बोलाएका छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १९:४१

शेर्पाविरुद्ध थ्रिस्टारको जित

सहिद स्मारक ए डिभिजन लिगको आइताबार साँझ सम्पन्न खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पा क्बलाई २–० गोलअन्तरले हराएको छ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १५:२२

सोमबारबाट सुरु हुने प्रधानमन्त्री कपका लागि यस्ता बने १० टोली

यो वर्षको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिता यही पुस २६ गतेबाट काठमाडौंमा सुरु हुँदैछ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १०:४५

बिहे पन्छाएर दौड सुरु गरेकी सुनमाया

क्षेत्रीय खलाडीको प्रतिनिधित्व गर्दै उनी पहिलोपटक काठमाडौं पनि आइन्। उत्साह र हौसलाको कमी थिएन। आफ्नो लय कायम राख्दै उनले खाली खुट्टै दौडिएर स्वर्ण पदक जितिन्। त्यो थियो विद्यार्थीहरुको सबैभन्दा ठूलो...

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०९:१६

ला लिगामा रियल मड्रिडको सानदार जित, बराबरीमा बार्सिलोना

स्पेनिस शीर्ष डिभिजनको फुटबलअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना क्लब ग्रानाडासँग बराबरीमा रोकिएको छ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०७:५४

ए डिभिजन लिगमा मछिन्द्र, मनाङ र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिगको शनिबार सम्पन्न तीन खेलमा मछिन्द्र, मनाङ र आर्मी विजयी भएका छन्।