आइतबार, मंसिर ७, २०८२

सहिद स्मारक लिग खेल्ने सबै क्लबको तयारी खर्च दुई लाख ५० हजार बढ्यो

शनिबार, पुस २४, २०७८
सहिद स्मारक लिग खेल्ने ए, बी र सी डिभिजन क्लबलाई एन्फाले तयारी खर्चमा वृद्धि गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

शनिबार, पुस २४, २०७८
‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ।

ए डिभिजन लिग : शनिबार पोखरामा अन्तिम खेल हुँदै

शनिबार, पुस २४, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल पोखरा रंगशालामा आयोजना गरिएका थिए।

‘ए’ डिभिजन लिगमा संकटा हारबाट जोगिँदा एपीएफ र जावलाखेलले अंक बाँडे

‘ए’ डिभिजन लिगमा संकटा हारबाट जोगिँदा एपीएफ र जावलाखेलले अंक बाँडे

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै...
३८२ मिनेटको क्लिन सिटपछि संकटाले बेहाेर्‍यो गोल

३८२ मिनेटको क्लिन सिटपछि संकटाले बेहाेर्‍यो गोल

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेलपछि क्लिन सिट राखिरहेको संकटाको ३८२ मिनेटमा क्लिन सिटको यात्रा तोडिएको छ।
ए डिभिजन लिगको ५०औं खेलमा सातदोबाटो र संकटा भिड्दै

ए डिभिजन लिगको ५०औं खेलमा सातदोबाटो र संकटा भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणका खेल शुक्रबाटबाट सुरु हुँदैछ। यो चरणका छ खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ।
क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने शक्ति गौचनको घोषणा

क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने शक्ति गौचनको घोषणा

नेपाली राष्ट्रिय टिमका पूर्व स्पिनर शक्ति गौचनले रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने

प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने

– प्रधानमन्त्री कप क्रिकेट यही पुस २६ गतेबाट हुने भएको छ।
प्रकाशित
बिहीबार, पुस २२, २०७८  १५:१२

राष्ट्रिय भारोत्तोलन यसै महिना

नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने भएको छ।

प्रकाशित
बिहीबार, पुस २२, २०७८  १०:४५

आरसीटी अर्थात् फुटबलको जिउँदो इतिहास [भिडियो रिपोर्ट]

आरसीटीका धेरै समर्थकहरु राणशासनबाट पिरोलिएका थिए। त्यसो त राणाविरुद्ध फुटबल खेल्ने पहिलो जनताको टिम पनि आरसीटी नै त थियो। त्यसैले आरसीटी राणा शासनविरुद्ध लडेको टिमको रुपमा आफूलाई चिनाउँछ।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १७:१३

झिल्टुङ् क्रसकन्ट्री दौड माघ ८ गते

झिल्टुङ क्रसकन्ट्री दौडको छैटौं संस्करण माघ ८ गते हुने भएको छ। बेलकोटगढी नगरपालिकाको आयोजनामा हुने दौडलाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवारले गर्न आयोजनकले बताएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १८:४५

ए डिभिजन लिगको आधा सिजन : मछिन्द्र र सुनिल शीर्षमा

आधा सिजनको खेल सकिँदा पनि लिगमा सय गोल पुग्‍न सकेको छैन। त्यसैले यो सिजन सकिँदा जति कुरा भयो त्यो समग्र लिगको आधा सिजन सकिँदाको कुरा हुन्। यसले विजेता र उपविजेताको...

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १६:१५

बंगलादेशमा सम्पन्न कराँतेमा नेपाललाई ४ स्वर्ण

बंगलादेशमा सम्पन्न बि-जी कराते च्याम्पियनसिप २०२१ मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १४:३४

पूर्वकप्तान ज्ञानेन्द्र भन्छन्- विगत बिर्सिएर क्रिकेटको भविष्यका लागि अघि बढ्नुपर्छ [भिडियो]

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए।

प्रकाशित
सोमबार, पुस १९, २०७८  २१:०३

प्रशिक्षकलाई क्रुद्ध बनाउने त्यो हाँसो...

सामान्य मुद्रामा खेलपछिको कन्फेरेन्समा देखिएका राईले भने, ‘अलिकती रेस्पेक्ट भएन जस्तो लागिरहेको छ यो फुटबलमा। मैदान पनि खत्तम भइसकेको छ। यो मैदानको विषयमा पनि सिरियस हुनुपर्छ जस्तो लाग्छ।’

प्रकाशित
सोमबार, पुस १९, २०७८  १८:१३

ग्लोबल क्‍वालिफायरको दबाबले मिलेजस्तो देखिएको क्यान-खेलाडी विवाद

प्रशिक्षणअघि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सबै खेलाडीको समस्या बुझेको बताएका थिए। उनले पत्रकारसामु सबैको समस्या बुझेको र बन्द प्रशिक्षणमा खेलाडी सहभागी हुने बताएका थिए।

प्रकाशित
सोमबार, पुस १९, २०७८  १७:३७

मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी प्रारम्भिक छनोटमा

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन्।

प्रकाशित
सोमबार, पुस १९, २०७८  १४:१४

फुटसल एसियन कप छनोट खेल्न ३२ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

सोमबार एन्फाले सूचना जारी गर्दै राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार बन्द शिविरका लागि खेलाडीलाई बोलाएको जानकारी दिएको हो।

प्रकाशित
सोमबार, पुस १९, २०७८  ११:२३

कीर्तिपुर मैदानमा सुरु भयो बन्द प्रशिक्षण, सबै खेलाडी उपस्थित भएनन्

पुबुदु दासानायकेको प्रतिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (सोमबार) बाट सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रशिक्षण सुरु भएको हो।

प्रकाशित
सोमबार, पुस १९, २०७८  ०८:१५

दुई गोलले पछि परेको अवस्थामा चेल्सीले लिभरपुलसँग गर्‍यो बराबरी

दुई गोलले पछि परेको अवस्थाबाट आइतबार राति चेल्सीले घरेलु मैदानमा लिभरपुलसँग बराबरी गरेको छ।