शनिबार, असार २०, २०८३

कोभिडका कारण रोकिएको च्यासल र पुलिसको खेल बुधबार हुने

च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण देखिएपछि रोकिएको पुलिस क्लब र च्यासल युथ क्लबको खेल अब बुधबार हुने भएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं– च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण देखिएपछि रोकिएको पुलिस क्लब र च्यासल युथ क्लबको खेल अब बुधबार हुने भएको छ। यसअघि भोलि शनिबार हुने भनिए पनि सो खेल बुधबारलाई सारिएको एन्फाले जनाएको छ।

अहिले वर्षाका कारण दशरथ रंगशालाको मैदान चिसो रहेको भन्दै एन्फाले खेल सरेको जारनकारी दिएको हो।

च्यासल र पुलिसको खेल बुधबार दिउँसो एक बजे हुनेछ। त्यस्तै, सहिद स्मारक ए डिभिजन लिगको १० औं चरणका खेलहरु माघ २८ गतेबाट सुरु हुने भएको छ।

प्रकाशित: Feb 04, 2022| 18:21 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।