आइतबार, मंसिर ७, २०८२

दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली मुलुक

यससँगै समूह एबाट विश्वकप खेल्ने दुवै टिमको टुंगो लागेको छ। यसअघि समूह ए कै शीर्षस्थानमा रहेको इरानले विश्वकपको यात्रा पक्का गरेको थियो।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जित निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो।

National life

यससँगै समूह एबाट विश्वकप खेल्ने दुवै टिमको टुंगो लागेको छ। यसअघि समूह ए कै शीर्षस्थानमा रहेको इरानले विश्वकपको यात्रा पक्का गरेको थियो।

मंगलबार राति कोरियाले विश्वकप पुग्नका लागि युनाइटेड अरब इमिरेट्सलाई हराएको थियो। त्यो जितका लागि  किम जिन सु र कोन चाङ हुनले गोल गरेका थिए।

अहिले दोस्रो स्थानको दक्षिण कोरियाको २० अंक छ। त्यस्तै, तेस्रो स्थानको यूएईको ९ अंक छ। अब यो समूहका दुई खेल मात्र बाँकी रहेका छन्। यूएईले दुवै खेलमा जित निकाले पनि उसको १५ अंक मात्र हुनेछ।

आयोजक कतारसँगै विश्वकप खेल्ने एसियाली देशको संख्या तीन पुगेको छ। कतार आयोजकका हिसाबले छनोट भएको हो भने इरान र दक्षिण कोरिया छनोट पकृया पुरा गरेर छनोट भएका टोली हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 02, 2022| 09:00 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।