शनिबार, असार २०, २०८३

कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरियो रियल मड्रिड

बिहीबार राति सम्पन्न कोपा डेल रे को क्वार्टरफाइनलको अन्तिम खेलमा एथ्लेटिका क्लबसँग पराजित हुँदै रियल मड्रिड बाहिरिएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- बिहीबार राति सम्पन्न कोपा डेल रे को क्वार्टरफाइनलको अन्तिम खेलमा एथ्लेटिका क्लबसँग पराजित हुँदै रियल मड्रिड बाहिरिएको छ।

स्पेनको सेभियामा सम्पन्न खेलमा एथ्लेटिको क्लबले १-० गोलको जित निकाल्दा रियल पराजित भएको हो। एथ्लेटिकलाई जित दिलाउन अलेजेन्द्रो बेरेन्गुउर रिमिरोले ८९औं मिनेटमा गोल गरेका थिए।

खेलमा ५८ प्रतिसमय समय बलमा नियन्त्रण बनाएको रियलले विपक्षको पोस्टतर्फ दुई प्रहार गरेको थियो। तर उसले जित भने निकाल्न सकेन। यससँगै कोपा डेल रेमा रियलको यात्रा समाप्त भएको छ।

यता एथ्लेटिका क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको थियो। उसले अन्तिम १६ को खलमा बार्सिलोनालाई हराएको थियो भने क्वार्टरफाइनलमा रियललाई हराएको हो।

क्वार्टरफाइनलमा जित निकाल्दै रायो भोलोकानो, भ्यालेन्स्यिा र रियल बेटिसले पनि जित निकालेका छन्।

प्रकाशित: Feb 04, 2022| 10:35 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।