आइतबार, मंसिर ७, २०८२

बेइजिङ ओलम्पिकमा नर्वेलाई २ स्वर्ण

बेइजिङ ओलम्पिकमा सबैभन्दा पहिले स्वर्णबाट खाता खोल्ने देश नर्वे बनेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं – बेइजिङ ओलम्पिकमा सबैभन्दा पहिले स्वर्णबाट खाता खोल्ने देश नर्वे बनेको छ। शुक्रबारबाट सुरु भएको शतीकालीन ओलम्पिकमा नर्वेले विजेताको खाता खोलेको हो।

National life

अहिले दुई विधामा स्वर्ण जितेको नर्वे मेडल तालिकाको शीर्षस्थानमा छ। उसले पसिल्भर र ब्रन्ज भने जित्न सकेको छैन। त्यस्तै, दुई पदक जित्नेमा नर्वेसँगै स्लोभेनियाँ पनि छ। उसले एक स्वर्ण र एक काश्य पदक जितेको छ।

त्यस्तै, आयोजक चीनले अहिलेसम्म एक स्वर्ण जित्न सफल भएको छ। एक स्वर्ण जित्नेमा चीनसँगै नेदरल्यान्ड्स, न्युजिल्यान्ड र स्विडेन छन्। इटाली, क्यानडा र रसियन ओलम्पिक कमिटीले स्वर्ण नजिते पनि समान २–२ पदक हात परेका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रसियामाथि प्रतिबन्ध लगाएपछि रसियाका खेलाडी त्यहाँको ओलम्पिक कमिटीबाट प्रतिनिधित्व गरिरहेका छन्।

प्रकाशित: Feb 06, 2022| 09:25 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।