शुक्रबार, फागुन २२, २०८२

३४ रन बनाएर आउट भए आशिफ शेख

सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई विकेट गुमाएका हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भए। त्यस्तै, दोस्रो विकेटमा रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

kumari

काठमाडौं- ओमनमा जारी चार देशीय सिरिज अन्तर्गत युएईविरुद्धको खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ। यसँगै नेपालले अहिले दुवै ओपनर गुमाएको छ। ओमनको अल इमिरेत मैदानमा पहिले ब्याटिङमा उत्रिएको युएईले नेपाललाई १९३ रनको लक्ष्य प्रदान गरेको छ।

सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई विकेट गुमाएका हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भए। त्यस्तै, दोस्रो विकेटमा रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो।

आशिफले २९ बलमा ३४ रन बनाएका छन्। तेस्रो नम्बरमा दिपेन्द्र सिंह ऐरी र चौथो नम्बरमा आरिफ शेख मैदान प्रवेश गरेका छन्।

प्रकाशित: Feb 12, 2022| 14:32 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।