मंगलबार, भदौ २३, २०८३

समाज

सुनसरीकी उपप्रमुख भन्छिन् : सामाजिक सञ्जालका कारण बालविवाह नियन्त्रण चुनौतीपूर्ण

सामाजिक सञ्जाल सूचना सम्प्रेसण र मानिसलाई एकआपसमा जोड्न मात्रै सहज भएको छैन। बालबालिकाले यसको अनावश्यक प्रयोग गर्दा यो समस्याका रुपमा समेत देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक रु तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा तीन दिने सडक महोत्सव हुने 

वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

नौ महिनापछि आजबाट नेपाल-भारत उडान सुरु

नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने विमानस्थलले जनाएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

अस्पताल जानै समस्या भएपछि चन्दा उठाएर एम्बुलेन्स

दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

कोरोना कसरी मानिसमा सर्‍याे भन्नेबारे अनुसन्धान गर्न डब्लूएचओको टोली वुहान जाँदै

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण कसरी मानिसमा भयो भन्ने कुरा पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन जाने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

निरन्तर घट्याे तापक्रम, काठमाडौंको २.३ डिग्रीमा झर्‍याे 

बिहान ६ः३० बजे गरिएको मापनअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

सभामुखमार्फत चार सय २५ जनालाई कम्बल वितरण

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका चार सय २५ घर परिवारलाई कम्बल वितरण गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

उखु किसानलाई भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ पूर्जी जारी 

किसानलाई विभिन्न ८ चिनी मिलले करिब १ अर्ब २९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

भारतमा २१ दिनदेखि किसान आन्दोलन, एक समर्थकले आफैंलाई गोली हाने, हालसम्म २० को मृत्यु

राम सिंहले आफूलाई गोली हान्नु अघि लेखेको नोटमा उनले किसानहरुको दुख हेरिरहन नसकेको, आफ्नो हकका लागि सडकमा उत्रिएका किसानलाई सरकारले न्याय नदिई दमन गरेको र दमन सहनु पनि पाप नै...
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

अध्यादेश बदरको माग गर्दै सर्वोच्च अदालतमा तीनवटा रिट

 संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

जग्गा कीर्ते प्रकरण: मालपाेतका निमित्त प्रमुखसहित पाँचजनालाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश

भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित पाँचजनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सुदूरपश्चिममा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

‘अध्यादेश फिर्तै भए नि सरकारको बदमासी हो’ 

फिर्तै भए नि यो सरकारको बदमासी हो। अध्यादेश ल्याउनै नहुने हो। ल्याएर २४ घण्टामै फिर्ता भए पनि यो ठूलो गल्ती नै हो।  
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

उखु किसानका माग तत्काल सम्बोधन गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनरत उखु किसानको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

ओली–दाहाल चारबुँदे सहमति, स्थायी कमिटीमा दुई बुँदामा मात्र निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव पौडेलबीच चार बुँदे सहमति भए पनि नेकपा स्थायी कमिटीले दुई विषयमा मात्र निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

कांग्रेसले बोलायो संसदीय दलको बैठक  

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

नेकपा स्थायी कमिटी बैठक ५ पुससम्मलाई स्थगित

५ पुसका लागि तय भएको केन्द्रीय कमिटी बैठक १० पुसलाई सारिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

परीक्षणमै अरुचि : ३२ हजार क्षमता, साढे पाँच हजार परीक्षण

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाका लक्षण देखिएका व्यक्ति पनि परीक्षणका लागि आउन छाडेको बताए। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७