नेपाली कांग्रेसले किसानको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ
‘यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उद्घाटन गर्ने हाम्रो कार्यतालिका थियो। अब जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउन हाम्रो प्रस्ताव छ।'
कोरोना संक्रमणबाट थलिएर ३६ दिन अस्पतालमा उपचार गराई घर फर्किएका विश्वकर्माले विज्ञप्ति जारी गरेर उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका हुन्।
अधिकारकर्मीहरुले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठ हत्याको यथार्थ कुरा लुकाउन खोजेको आरोप लगाएका छन्।