मंगलबार, भदौ २३, २०८३

समाज

उखु किसानको अडान– परिणाम नआउने वार्तामा जाँदैनौं

आन्दोलनरत उखु किसानहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आफूहरु वार्तामा नबस्ने जवाफ दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

स्वास्थ्य सामग्री खरिदबारे सोधपुछ गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलायो

स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंका गर्दै  छानबिन गरिरहेको संघीय संसद् सार्वजनिक लेखा समितिले शुक्रबार स्वास्थ्यमन्त्रीलाई बोलाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

लागुऔषध मुद्दामा ५ वर्ष सजाय तोकिएका व्यक्ति १४ वर्षपछि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

विश्वप्रकाशको ‘ऐना’ माघ ७ गतेदेखि

सामाजिक मुद्दामा केन्द्रित टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ सात गतेबाट प्रसारण हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

पहाड चढ्दै बाघ

पाटेबाघ अर्थात् रोयल बेंगल टाइगरको बासस्थान समथर मैदान हो। विज्ञहरुका अनुसार चुरे क्षेत्रभन्दा माथिको महाभारत पर्वत शृंखलामा बाघ बस्दैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

महालक्ष्मी बैंकमा सात करोड अनियमितताको आशंका, तीनजना पक्राउ

ललितपुर कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकबाट भएको कर्जा प्रवाहमा ठूलो अनियमितता भएको देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

हुम्ला–नेपालगञ्ज हवाई भाडा घट्यो

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

उखु किसानको पैसा नतिर्ने सुगर मिल सञ्चालक खोज्दै प्रहरी

रौतहटमा रहेको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुको खोजी थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

परिश्रमीलाई फाइदैफाइदा, घाँस बेचेरै १३ लाख आम्दानी 

‘२० लाख रुपैयाको घाँस बेचें, खर्च कटाएर १३ लाख रुपैयाँ नाफा भयो।’
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले गर्‍याे आन्दोलनको घोषणा 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

नेपाल एयरलाइन्सले घटायो हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडा

अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

लागु औषधसहित एक जना पक्राउ 

सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वासबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

दुई नाल भरुवा बन्दुक बरामद

अछाममा प्रहरीले वेवारिसे अवस्थाका दुई नाल भरुवा बन्दुक बरामद गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

भन्सार छली गरेर ल्याइएको दुई लाखभन्दा बढीको सामान बरामद 

सशस्त्र प्रहरीले कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका दुई लाख मुल्यभन्दा बढीको सामान बरामद गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

कोरोना कहरका बीच चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

अपहरण गरेर किशोरीको बलात्कार, अभियुक्तलाई १९ वर्ष कैद

सप्तरीबाट अपहरण गरी १५ वर्षीया किशाेरीलाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

कञ्चनपुरका तालतलैयामा बसाइँ सरेर आउने चराको चहलपहल 

कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

२०३० को एसियाली खेलकुद कतारको दोहामा

२०३० को प्रतियोगिताका लागि साउदी अरब र कतारले दाबी गरेका थिए। यस कारण ओसीएले भोटमार्फत प्रतियोगिताको आयोजक राष्ट्रको टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

वर्ष दिनदेखि थलिएको सौराहा चलायमान बन्दै 

होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

ओली र दाहाललाई कमल थापाले भने- 'अति भो, गाईजात्रा बन्द गर्नुहोस्' 

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी उडाएको उनकाे टिप्पणी छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७