मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भन्सार छली गरेर ल्याइएको दुई लाखभन्दा बढीको सामान बरामद 

भन्सार छली गरेर ल्याइएको दुई लाखभन्दा बढीको सामान बरामद 

सशस्त्र प्रहरीले कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका दुई लाख मुल्यभन्दा बढीको सामान बरामद गरेको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

धनगढी– सशस्त्र प्रहरीले कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका दुई लाख मुल्यभन्दा बढीको सामान बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको नेतृत्वमा खटिएको टोलीले जिल्लाको भीमदत्तनगरपालिकाको जिमुवा र ऐरीघाट क्षेत्रबाट भन्सारी छली गरेर ल्याउँदै गरेको दुई लाख पाँच हजार बराबरको सामान बरामद गरेको हो।

बरामद गरिएको चिनी, हार्डवेयरका समान र प्लाष्टिकका डोरी आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको छ।

प्रकाशित: Dec 17, 2020| 05:23 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।