मंगलबार, भदौ २३, २०८३

लागु औषधसहित एक जना पक्राउ 

सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वासबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

धनगढी–सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वासबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी कञ्चनपुर मातहतको  बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरी टोलीले लागु औषधसहित पुनर्वास नगरपालिका ४ का २३ वर्षीय सरोजजंग शाहलाई पक्राउ गरेको हो। 

शाहले चलाई रहेको से६प ६६० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट ३६ ट्याब्लेट निट्राभेट र नगद १५ हजार सात सय १० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरीले बताए।

प्रकाशित: Dec 17, 2020| 05:43 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।