मंगलबार, भदौ २३, २०८३

विश्वप्रकाशको ‘ऐना’ माघ ७ गतेदेखि

सामाजिक मुद्दामा केन्द्रित टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ सात गतेबाट प्रसारण हुने भएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– सामाजिक मुद्दामा केन्द्रित टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ सात गतेबाट प्रसारण हुने भएको छ। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रस्तोता रहेको कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार प्रसारण हुने छ। 

आज बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी दि होराइजन मल्टिमिडिया प्रालिले २६ एपिसोडको कार्यक्रम ‘ऐना’ सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण गरिएको जनाएको छ। 

देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजका रुपमा कार्यक्रम तयार हुने बताइएको छ।

प्रकाशित: Dec 17, 2020| 08:21 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।