मंगलबार, भदौ २३, २०८३

दुई नाल भरुवा बन्दुक बरामद

अछाममा प्रहरीले वेवारिसे अवस्थाका दुई नाल भरुवा बन्दुक बरामद गरेको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

धनगढी– अछाममा प्रहरीले वेवारिसे अवस्थाका दुई नाल भरुवा बन्दुक बरामद गरेको छ। 

जिल्लाको अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको प्रहरीको गस्ती टोलीले मंगलसेन नगरपालिका ६, ठुलासैनबाट लुकाएर राखेको अवस्थामा  दुई  नाल भरुवा बन्दुक बरामद गरेको हो।

मध्यपहाडी लोकमार्गको दक्षिण तर्फको जंगलमा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रकाशित: Dec 17, 2020| 05:25 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।