मंगलबार, भदौ २३, २०८३

समाज

कोरोनाको लक्षण देखिए तत्काल अस्पताल जानू– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोरोना भाइरसको लक्षण देखापरेका व्यक्तिलाई तत्काल अस्पताल जान आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

उपत्यकामा ३९१  कोरोना संक्रमित थपिए 

काठमाडौं उपत्यकामा बुधबार थप ३९१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

कांग्रेस पदाधिकारी बैठक : अध्यादेशअनुसार हुने निर्णय अमान्य, संसद् बैठक तत्काल बोलाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद् अध्यादेशमा टेकेर सरकारले कुनै निर्णय गरेको भए त्यो पार्टीलाई मान्य नहुने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

नेकपा विवाद : भदौ २६ मा फर्कने सहमति 

सत्तारुढ नेकपा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयलाई आधार मान्दै अगाडि बढ्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

२४ घण्टामा थपिए ७३६ कोरोना संक्रमित, १३ जनाको मृत्यु

२४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४७ छ। हालसम्म २ लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

अध्यादेश फिर्ता लिई संसद् अधिवेशन डाक्न जसपाको माग

जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिई संसद्को अधिवेशन डाक्न माग गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

नेकपा स्थायी कमिटी बैठक : दाहाल र पौडेलसँग छलफलपछि ओली सहभागी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष  केपी शर्मा  ओली पार्टी स्थायी कमिटी बैठकमा सहभागी भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

प्रदेश १ मा ११२ डिस्चार्ज, ५३ कोरोा संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

अध्यादेशले लोकतन्त्रको धज्जी उडायो : समिति

'यसले नेपाललाई बिस्तारै र क्रमिक रुपमा अधिनायकवादतर्फ धकेल्ने संकेत गर्दछ।’
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

ओली, दाहाल र पौडेलबीच छुट्टै छलफल

बैठकमा ओली सहभागी नै नहुने अवस्था देखिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको स्रोतले जानकारी दियो
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

भोकमरीबाट एक लाख ६८ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी

राष्ट्रसंघका अनुसार हरेक महिना पाँच लाख ५० हजार बालबालिका कुपोषित हुने गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

संसद् बैठक डाक्न माग गर्दै नेकपाका नेताहरू शीतल निवासमा

सत्तारुढ नेकपाका नेताहरू संसद् अधिवेशन डाक्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक

बैठकमा पदाधिकारीका साथै र पूर्वपदाधिकारी पनि सहभागी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

अध्यक्ष ओलीबिनै नेकपा स्थायी कमिटी बैठक सुरु

बैठकअघि अर्का अध्यक्षसँगको भेटमा उनले लान्छना पत्रमाथि छलफल हुन्छ भने बैठकमा आउने कल्पना नगर्नुस् भन्ने जवाफ दाहाललाई दिएको बताइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

कांग्रेस नेतृत्वलाई गगनको सुझाव– प्रधानमन्त्री बरालिए, संसद् बोलाउन बाध्य पारौं  

नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवालगायत पदाधिकारीलाई संसद् अधिवेदन बोलाउन मागसहितको निवेदन आजै दर्ता गर्न आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

प्रधानमन्त्री निवासमा नेकपा स्थायी कमिटी बैठक सुरु

केही महिनायता नेकपा आन्तरिक किचलोमा फसेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष छलफलमा 

आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर 

 सरकारले  जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश २०७७ खारेज गर्न माग गर्दै सर्वोच्‍च अदालतमा रिट परेको छ।  
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

अध्यादेशविरुद्ध रिट लिएर सर्वोेच्च पुगे अधिवक्ता अर्याल

सरकारले मंंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७