मंगलबार, भदौ २३, २०८३

२४ घण्टामा थपिए ७३६ कोरोना संक्रमित, १३ जनाको मृत्यु

२४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४७ छ। हालसम्म २ लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७३६ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुुसार यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ९ हजार ७५७ छ।

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४७ छ। हालसम्म २ लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार ७४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Dec 16, 2020| 10:42 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।