मंगलबार, भदौ २३, २०८३

प्रधानमन्त्री निवासमा नेकपा स्थायी कमिटी बैठक सुरु

केही महिनायता नेकपा आन्तरिक किचलोमा फसेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 

पूर्वनिर्धारित तालिकाअनुसार नै स्थायी कमिटी बैठक सुरू भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले जानकारी दिए।

बैठकअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो। छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

स्थायी कमिटी बैठकमा हिजाे जारी संवैधानिक परिषद् अध्यादेश र दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

केही महिनायता नेकपा आन्तरिक किचलोमा फसेको छ। 

प्रकाशित: Dec 16, 2020| 07:39 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।