मंगलबार, भदौ २३, २०८३

उपत्यकामा ३९१  कोरोना संक्रमित थपिए 

काठमाडौं उपत्यकामा बुधबार थप ३९१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा बुधबार थप ३९१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो। 

हाल काठमाडौंमा ४ हजार १६७ जना, भक्तपुरमा ३५१ र  ललितपुरमा ७६२  सक्रिय संक्रमित भएको मन्त्रालयको तथ्यांक छ। 

त्यस्तै, काठमाडौंमा ४५०, भक्तपुरमा ९७ र ललितपुरमा १३७ जना गरी उपत्यकामा ६८४ जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ७३६ जना कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित: Dec 16, 2020| 11:03 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।