मंगलबार, भदौ २३, २०८३

स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष छलफलमा 

आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

बालुवाटारम जारी भेटवार्तामा प्रधानमन्त्री ओलीले जारी गरेको अध्यादेश र पार्टीको बैठकका विषयमा छलफल भइराखेको स्रोतले जनाएको छ ।

बैठक बस्नुअघि केहि निश्चित कुरामा सहमति खोज्न दुई अध्यक्षबीच छलफल भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।  छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

नेकपाको स्थायी कमिटी बैठक दिउँसो १ बस्दैछ । बैठकमा अध्यादेश र दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 
 

प्रकाशित: Dec 16, 2020| 07:00 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।